सिक्किममा भारतीय जनता पार्टीको ४६औँ स्थापना दिवस पालन
सिङ्ताम, ६ अप्रिल: सिङ्ताममा भारतीय जनता पार्टीले आफ्नो ४६औं स्थापना दिवस मनाएको छ। कार्यक्रम सिङ्तामस्थित पार्टी मुख्यालयमा सिक्किम प्रदेश भाजपाले आयोजना गरेको थियो। कार्यक्रममा भमजपाका सिक्किम प्रदेश अध्यक्ष तथा पूर्व विधायक डीआर थापा, पार्टीका शीर्ष पदाधिकारीहरू र कार्यकर्ताहरूको उपस्थिति थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भारतीय जनता पार्टी कुनै एक व्यक्ति वा नेताको सोचमा आधारित…