नगर निकाय चुनाउअघि भाजपाले गर्यो बिन्द्या सिञ्चुरीलाई पार्टीबाट निष्कासन
गान्तोक, १३ अप्रिल: सिक्किममा जारी नगर निकाय चुनाउ २०२६ अघि भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आफ्नो सदस्य बिन्द्या सिञ्चुरीलाई पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा पार्टीबाट निष्कासन गरेको छ। डीपीएच वार्डबाट निर्दलीय उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरिरहेकी सिञ्चुरीमाथि पार्टी अनुशासन उल्लङ्घन गरेको आरोप लगाइएको छ। भाजपा नेता अर्जुन राईले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त निर्णयको पुष्टि गर्दै सिञ्चुरीको…