नाम्ची भलिबल क्लब अनि सोरेङ च्याखुङ एवेञ्जर्स हिल्स ओपन भलिबल प्रतियोगिताको फाइनलमा
गेजिङ, १ सेप्टेम्बर: नाम्ची भलिबल क्लब अनि सोरेङ च्याखुङ एवेञ्जर्स पुरुष वर्गको निम्ति आयोजित ओपन हिल्स भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनल सोरेङ च्याखुङ एवेञ्जर्सले सिक्किम आर्म पुलिस र नाम्ची भलिबल क्लबले दरामदिन भलिबल क्लबलाई पराजित गरेको हो। आरिगाउँ समाज सुधार मण्डलीको ४१औँ स्थापना दिवसको अवसरमा खेलाइएको प्रतियोगिताको फाइनल खेल सोमवार आरिगाउँ संस्कृत पाठशालाको…