हेडलाइन

मुख्यमन्त्री प्रेमसिंह तामाङले गरे नयाँ दिल्लीमा भाजपा राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नवीनसँग भेट

गान्तोक, १० जनवरी: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले शनिबार भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नवीनसँग नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भेटघाट गरेका छन्। मुख्यमन्त्री तामाङले आफ्नो सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका छन्। उनले नितिन नवीनलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन्। यसका साथै, उनले राम्रो स्वास्थ्य, सफलता र…

पूरा पढ्नुहोस्

कंगना रनौतले किसान आन्दोलनबारे दिएको अभिव्यक्तिबाट भाजपाले गऱ्यो आफूलाई अलग

भारतीय जनता पार्टीकी सांसद तथा अभिनेत्री कंगना रनौतले किसान आन्दोलनबारे दिएको अभिव्यक्तिबाट पार्टीले आफूलाई अलग गरेको छ।  भाजपाले कंगना रनौतलाई कडा निर्देशन दिँदै भविष्यमा यस्तो अभिव्यक्ति नदिन पनि चेतावनी दिएको छ। ‘किसान आन्दोलनबारे भाजपा सांसद रनौतले दिएको बयान पार्टीको विचार होइन,’ भाजपाको केन्द्रीय मिडिया विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ। ‘भाजपा रनौतको भनाइसँग असहमति…

पूरा पढ्नुहोस्