बर्फुङ निर्वाचन क्षेत्रमा सीएपीको क्षेत्र स्तरीय समन्वय सभा सम्पन्न
बर्फुङ, ८ जनवरी: सिटिजन एक्सन पार्टी–सिक्किमले बर्फुङ निर्वाचन क्षेत्र स्तरीय समन्वय सभा पार्टीको नाम्ची जिल्लाका अध्यक्ष डीबी स्टीफन गुरुङको अध्यक्षतामा बर्फुङमा सम्पन्न गरेको छ। पार्टीको नीति र सिद्धान्तलाई गाउँ–गाउँसम्म पुर्याउने, सङ्गठन विस्तार गर्ने तथा पार्टीलाई थप सुदृढ बनाउने विषयमा सभामा विस्तृत छलफल गरिएको बताइएको छ। सभालाई बर्फुङ निर्वाचन क्षेत्रका पार्टी एसीईसी अध्यक्ष ताराकुमार लिम्बू, युवा…