दक्षिण ल्होनाक हिमतालको जलस्तर पुग्यो २०२३-को बाढी अघिकै अवस्थामा, सिक्किममा उच्च जोखिमयुक्त हिमतालहरूको अध्ययन निरन्तर

गान्तोक, ३० अगस्ट: वैज्ञानिक र विशेषज्ञहरूले सिक्किमका सोह्रवटा हिमतालहरूलाई “उच्च जोखिम” वर्गमा राखेका छन्। तीमध्ये दक्षिण ल्होनाक हिमताल र साको छो हिमताल अत्यन्तै खतरनाक मानिएका छन्। अधिकारीहरूले पुष्टि गरेअनुसार दक्षिण ल्होनाक हिमतालको जलस्तर फेरि २०२३ अक्टोबरको विनाशकारी ग्लेसियल लेक आउटबर्स्ट फ्लड (GLOF) अघिकै  स्तरमा पुगेको छ।   यो पनि पढ्नुहोस्: उत्तर सिक्किमको साको छो हिमताल…

पूरा पढ्नुहोस्

हिमतालहरूको खतरा अध्ययन गर्न उत्तर सिक्किम गएको टोलीले गर्‍यो चारवटा तालको भ्रमण

मंगन, ९ सेप्टेम्बर: उत्तर सिक्किममा रहेका हिमतालहरूको संवेदनशीलता र त्यसको प्रकोपबाट हुने बाढीको खतरालाई अध्ययन गर्न गएको सरकारको अन्तर-विभागीय टोलीका तीन समुहले आज खाङ्चुङ छो, लाचुङ खाङ्सा, ला छो र साको छो तालको भ्रमण गरेका छन्।

पूरा पढ्नुहोस्

उत्तर सिक्किमको साको छो हिमताल थाङ्गु गाउँका लागि खतरा; तालको छैन कुनै प्राकृतिक निकास

मंगन, ७ सेप्टेम्बर: उत्तर सिक्किममा रहेका हिमतालहरूको संवेदनशीलता र त्यसको प्रकोपबाट हुने बाढीको खतरालाई अध्ययन गर्न गएको सरकारको अन्तर-विभागीय टोली आज मंगन जिल्लाअन्तर्गत १८,००० फिटमा अवस्थित खाङ्चुङ छो ताल पुगेको थियो तर तालको सर्भे गरेपछि हावाहुरी र हिमनदी फुटेका कारण टोलीले सर्वेक्षण पूरा गर्न नसकेको बताइएको छ। अध्ययन टोलीको अर्को उपसमूहले साको छो तालको प्रारम्भिक मूल्याङ्कन…

पूरा पढ्नुहोस्

हिमतालबाट हुने बाढीको जोखिम अध्ययन गर्न सरकारको अन्तर-विभागीय टोली उत्तर सिक्किम प्रस्थान

गान्तोक, ३१ अगस्ट: हिमताल प्रकोपबाट हुने बाढीको जोखिममाथि अध्ययन गर्न सिक्किम सरकारको अन्तर-विभागीय टोली शनिबार उत्तर सिक्किम प्रस्थान गरेको छ। आगामी १४ सेप्टेम्बरसम्म उत्तर सिक्किममा रहेर उच्च जोखिमका छःवटा हिमतालको अध्ययनका लागि तयार पारिएको अन्तर-विभागीय ३५ सदस्यीय टोलीलाई शनिबार बिहान लाचेन मगन निर्वाचन क्षेत्रका विधायक तथा सिक्किम सरकारको समाज कल्याण विभागका मन्त्री साम्डुप लेप्चाले फ्ल्याग…

पूरा पढ्नुहोस्

सिक्किमको उच्च जोखिममा रहेका हिमनदी तालहरू अध्ययन गर्न बहु-अनुशासनात्मक टोलीको अभियान

गान्तोक, २३ अगस्ट: एउटा बहु-अनुशासनात्मक टोलीले आगामी २८ अगस्टदेखि १४ सेप्टेम्बरसम्म उत्तर सिक्किममा उच्च जोखिममा रहेका हिमनदी ताल (Glacial Lakes)-हरूको विस्तृत संवेदनशीलता अध्ययन गर्ने तयारी गरेको छ। हिमनदी ताल संवेदनशीलता अध्ययन र सामुदायिक पहुँचको यो संयुक्त अभियान सिक्किम सरकारको भूराजस्व एवम् आपदा व्यवस्थापन विभागअन्तर्गत सिक्किम राज्य आपदा व्यवस्थापन प्राधिकरण (SSDMA)-ले गर्ने भएको छ। ३२-जना सदस्यको…

पूरा पढ्नुहोस्