हेडलाइन

कालेबुङमा नाबालिगहरूको आवाज: “छोरीचेलीप्रति दृष्टिकोण परिवर्तन हुनुपर्छ”

कालेबुङ, ३१ अगस्ट: कालेबुङमा लगातार रूपमा नाबालिगमाथि यौन दुर्व्यवहारका घटनाहरू अघि आएपछि जिल्लाको माहौल तनावग्रस्त बनेको छ। नागरिक समाजले छोरीचेलीको सुरक्षाका लागि सडकमा आवाज उठाउँदै गर्दा, नाबालिगहरूको एक समूहले समाजमा उनीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तनको आवश्यकता रहेको बताएको छ। पत्रकारद्वारा सोधिएको प्रश्नमा ती नाबालिगहरूले भने, “छोटो लुगा लगायो भन्दैमा मानिसहरूले गलत विचारले हेर्नु गलत हो। यो…

पूरा पढ्नुहोस्

कालेबुङमा बलात्कार विरोधी सचेतना जुलुस सम्पन्न

कालेबुङ, ३० अगस्ट: कालेबुङमा बलात्कारका घटनाहरूको विरोधमा जनकल्याण समितिको पहलमा सचेतना जुलुसको आयोजना भएको छ। यस जुलुसमा शिक्षक, विद्यार्थी, युवा जमात तथा विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरूको व्यापक सहभागिता देखिएको थियो। जुलुस डम्बर चोकबाट सुरु भएर १० माइल फाटक हुँदै कालेबुङ सहर परिक्रमा गरी कालेबुङ थानामा पुगेर समापन भयो। समापनको क्रममा थानामा नागरिक सुरक्षाका लागि विभिन्न मागहरूसहित…

पूरा पढ्नुहोस्