दक्षिण ल्होनाक हिमतालको जलस्तर पुग्यो २०२३-को बाढी अघिकै अवस्थामा, सिक्किममा उच्च जोखिमयुक्त हिमतालहरूको अध्ययन निरन्तर

गान्तोक, ३० अगस्ट: वैज्ञानिक र विशेषज्ञहरूले सिक्किमका सोह्रवटा हिमतालहरूलाई “उच्च जोखिम” वर्गमा राखेका छन्। तीमध्ये दक्षिण ल्होनाक हिमताल र साको छो हिमताल अत्यन्तै खतरनाक मानिएका छन्। अधिकारीहरूले पुष्टि गरेअनुसार दक्षिण ल्होनाक हिमतालको जलस्तर फेरि २०२३ अक्टोबरको विनाशकारी ग्लेसियल लेक आउटबर्स्ट फ्लड (GLOF) अघिकै  स्तरमा पुगेको छ।   यो पनि पढ्नुहोस्: उत्तर सिक्किमको साको छो हिमताल…

पूरा पढ्नुहोस्