हेडलाइन

SJ Desk

सिक्किम जनखबर, गान्तोक सिक्किममा आधारित एउटा डिजिटल मिडिया प्लेटफर्म हो।

आकस्मिक वर्षापछि आएको बाढीका कारण हिमाचल प्रदेशमा ५० जनाभन्दा बढी बेपत्ता

सिमला, १ अगस्ट: हिमाचल प्रदेशमा छोटो अवधिको अत्यधिक वर्षापछि आएको बाढीका कारण सिमला, मन्डी र कुल्लु जिल्लामा ५० जनाभन्दा बढी बेपत्ता भएका छन्। हिमाचलका मुख्यमन्त्री सुखविन्दरसिंह सुक्कुले उद्धार र राहत कार्य जारी रहेको बताएका छन्। सिमलाको रामपुर तहसिल, मन्डी जिल्लाको पधार तहसिल र कुल्लुको जाओ, निर्मल गाउँमा वर्षाले निम्त्याएको विपतपछि राष्ट्रिय विपत् व्यवस्थापन बल (एसडिआरएफ),…

पूरा पढ्नुहोस्

हमासको एक शीर्ष नेता इस्माइल हनियेको इरानमा हत्या

इरानले हमासका नेता इस्माइल हनियेको हत्या भएको दाबी गरेको छ। इरानी राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सरिक हुन तेहरान पुगेको हमासको राजनीतिक विभागको शीर्षमध्येका नेता हानियेको हत्या भएको हो। इरानले उनको हत्या कसरी भयो भन्नेबारे थप विवरण सार्वजनिक गरेको छैन। उनको हत्याको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन। हानिये कतारको राजधानी दोहामा बस्दै आएका थिए। इरानको…

पूरा पढ्नुहोस्

बिहार घुम्न गएकी सिक्किमकी युवतीमाथि सामुहिक बलात्कार; दुवै आरोपी पक्राउ

गान्तोक, ७ जून: सिक्किमकी एक युवतीलाई बिहारको किशनगञ्ज सदर थाना क्षेत्र स्थित एउटा लजमा बुधबार बिहान दुई युवकले सामूहिक बलात्कार गरेको घटना प्रकाशमा आएको छ। घटनाको उजुरी दर्तापछि प्रहरीले दुवै आरोपीलाई पक्राउ गरेको बताइएको छ। पक्राउ परेका आरोपी अरहान अख्तर किशनगञ्जको बहादुरगञ्जका र अमजद हुसेन अररियाका बासिन्दा हुन्। प्रहरीले पीडितको बयानका आधारमा एफआईआर दर्ता गरेको…

पूरा पढ्नुहोस्

एसकेएम उम्मेदवार इन्द्रहाङ सुब्बा दोस्रोपटक सांसद निर्वाचित

गान्तोक, ४ मई: सिक्किमको एकमात्र लोकसभा आसनमा एसकेएम उम्मेदवार इन्द्रहाङ सुब्बा भारी मतले विजयी बनेका छन्। अन्य १३ जना उम्मेदवारलाई पछि छोड्दै ४२.५२ प्रतिशत मत प्राप्त गरेर उनी दोस्रोपटक सांसद चुनिएका छन्। उनले कूल १६४३९६ मत प्राप्त गरेका छन्। गत २०१९-को चुनाउमा उनले ४७.४६ प्रतिशत मत प्राप्त गरेका थिए भने यसपटक ४२.५२ मत प्राप्त गरेका…

पूरा पढ्नुहोस्

३२ मा ३१ आसन जितेर प्रचण्ड बहुमतका साथ एसकेएम पुनः सरकारमा; ४० वर्षपछि चामलिङ पहिलोचोटि पराजित

गान्तोक, २ जून: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले दोस्रोपटक सिक्किममा सरकार गठन गरेको छ। सिक्किम विधानसभाको हालै सम्पन्न चुनाउमा सिक्किम क्रान्तिकारी मोर्चाले प्रचण्ड बहुमतका साथ जीत हासिल गरेको छ। ३२ सदस्यीय सिक्किम विधानसभामा सिक्किम क्रान्तिकारी मोर्चाले ३१ सिट जितेको छ। कांग्रेस, सिटिजन एक्सन पार्टी, भारतीय जनता पार्टीले एउटै आसन पनि जित्न सकेनन् भने सिक्किम डेमोक्रेटिक फ्रन्टले…

पूरा पढ्नुहोस्

शिक्षा मन्त्री केएन लेप्चाले सिक्किम विधानसभामा पेश गरे ७-वटा नयाँ निजी विश्वविद्यालय विधेयक

गान्तोक, १२ फरवरी: सोमबार बसेको दसौँ सिक्किम विधानसभाको सातौँ सत्र (भाग ३)-मा सिक्किम सरकारका शिक्षा विभागका मन्त्री कुङ्गा निमा लेप्चाले सातवटा नयाँ निजी विश्वविद्यालय विधेयकहरू पेश गरेका छन्। मन्त्री लेप्चाले अर्किड युनिभर्सिटी विधेयक, गुरुकुल विद्यापिठ विश्वविद्यालय विधेयक, म्याट्रिक्स स्किलटेक युनिभर्सिटी, सिक्किम विधेयक, ड्युक इन्टरनेशनल युनिभर्सिटी विधेयक, सिक्किम मेडिकल साइन्स युनिभर्सिटी विधेयक, म्यानेजमेन्ट एन्ड इन्फर्मेसन टेक्नोलोजी…

पूरा पढ्नुहोस्

चौथो खेलो इण्डिया पुरुष वर्गको बक्सिङ प्रतियोगिता सिक्किमले आयोजना गर्ने

गान्तोक, १० फरवरी: आगामी २५ फरवरीदेखि चौथो खेलो इन्डिया युनिभर्सिटी गेम्स आस्था लक्ष्मी २०२३ अन्तर्गत मेन्स बक्सिङ प्रतियोगिता सुरु हुने भएको छ। उक्त प्रतियोगिता २५- २९ फरवरीसम्म राजधानीस्थित पाल्जर स्टेडियमको जिम्नेजियम हलमा सम्पन्न हुने सिक्किम सरकारको खेलकूद एवम् युवा मामिल विभागका अतिरिक्त निर्देशक आरबी विश्वकर्माले जानकारी गराएका हुन्। शनिबार तादोङस्थित प्रेस क्लब अफ् सिक्किमको कार्यलयमा…

पूरा पढ्नुहोस्

रम्फूमा अस्थायी कर्मचारी भरोसा सम्मेलन सम्पन्न; चार वर्षमा अस्थायी कर्मचारीहरू स्थायी हुने अधिसूचना जारी

रम्फू, ९ फरवरी: राज्यमा अब चार वर्ष सेवाकाल पूरा गरेका सम्पूर्ण अस्थायी कर्मचारीहरू स्थायी हुनेछन्। यसको निम्ति राज्य सरकारले वर्ष २०२० को अस्थायी कर्मचारी स्थायीकरण नीतिमा संशोधन गरेको छ। गत ३ फरवरीको दिन नै बसेको मन्त्रीमण्डलको बैठकले मञ्जुरी प्रदान गरेको सशोधित अधिसूचनालाई शुक्रबार रम्फूमा विराट जनभेलाबीच मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट लोकार्पण गरियो।   यस अस्थायी…

पूरा पढ्नुहोस्

पूर्व मन्त्री तथा एसडीएफ-का नेता एसबी सुवेदीको निधन

गान्तोक, ९ फरवरी: पूर्वमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-का नेता शेरबहादुर सुवेदीको आज बिहान निधन भएको छ। ५ मार्च, सन् १९५८-मा गेजिङ पश्चिम सिक्किमको क्योङसामा जन्मेका सुवेदीले राजनीतिमा आउन अघि एसएनटी विभागअन्तर्गत वरिष्ठ प्राविधिक सहायक (एसटीए)-को रूपमा सेवा गरेका थिए। सरकारी सेवाबाट राजनीतिमा लागेपछि सुवेदीले जित र पराजय दुवैको सामना गर्नुपरेको थियो। सन् १९९४-को चुनावमा,…

पूरा पढ्नुहोस्

एसकेएम सरकारले व्यवस्थित भ्रष्टाचार गरिरहेको एसडीएफ-को आरोप

गान्तोक, ८ फरवरी: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारले व्यवस्थित ढङ्गमा भ्रष्टाचार गरिरहेको विपक्षी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-ले आरोप लागएको छ। एसडीएफ सरकारले आरम्भ गरिसकेको पूर्वाधार निर्माण कार्यहरूमा पैसा बढाएर एसकेएम सरकारले ठेक्काको काम राज्य बाहिराका ठूल्ठूला व्यापारीहरूलाई दिने गरेको आरोप लगाउँदै एसडीएफले यसलाई कमिशन माफिया ठहर गरेको छ। बिहीबार एसडीएफ प्रवक्ता अरुण लिम्बूले एउटा प्रेस…

पूरा पढ्नुहोस्