रम्फूमा अस्थायी कर्मचारी भरोसा सम्मेलन सम्पन्न; चार वर्षमा अस्थायी कर्मचारीहरू स्थायी हुने अधिसूचना जारी
रम्फू, ९ फरवरी: राज्यमा अब चार वर्ष सेवाकाल पूरा गरेका सम्पूर्ण अस्थायी कर्मचारीहरू स्थायी हुनेछन्। यसको निम्ति राज्य सरकारले वर्ष २०२० को अस्थायी कर्मचारी स्थायीकरण नीतिमा संशोधन गरेको छ। गत ३ फरवरीको दिन नै बसेको मन्त्रीमण्डलको बैठकले मञ्जुरी प्रदान गरेको सशोधित अधिसूचनालाई शुक्रबार रम्फूमा विराट जनभेलाबीच मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट लोकार्पण गरियो। यस अस्थायी…