सिक्किम विधानसभाले पारित गर्यो विभिन्न क्षेत्रका लागि बजेट अनुदान
गान्तोक, २७ मार्च: ११औँ सिक्किम विधानसभाको द्वितीय सत्र (भाग-३) अन्तर्गत तेस्रो दिनको बैठक आज सिक्किम विधानसभा सचिवालयमा सम्पन्न भयो। बैठकमा विभिन्न विधेयकहरू पारित हुनुका साथै बजेटमाथि छलफल भयो। बैठकमा शिक्षा विभागका मन्त्रीद्वारा प्रस्तुत अटल बिहारी वाजपेयी स्किल युनिभर्सिटी सिक्किम विधेयक २०२५, सेङ्गोल इन्टरनेशनल युनिभर्सिटी विधेयक २०२५, र फ्युजन युनिभर्सिटी सिक्किम विधेयक २०२५ पारित भयो। यी…