Umesh Pariyar

उमेश परियार कालेबुङका एकजना स्थापित पत्रकार हुन्। उनी विगत लामो समयदेखि विभिन्न मिडिया हाउससँग आबद्ध रहेर पत्रकारिता गरिरहेका छन्।

कालेबुङमा नाबालिगहरूको आवाज: “छोरीचेलीप्रति दृष्टिकोण परिवर्तन हुनुपर्छ”

कालेबुङ, ३१ अगस्ट: कालेबुङमा लगातार रूपमा नाबालिगमाथि यौन दुर्व्यवहारका घटनाहरू अघि आएपछि जिल्लाको माहौल तनावग्रस्त बनेको छ। नागरिक समाजले छोरीचेलीको सुरक्षाका लागि सडकमा आवाज उठाउँदै गर्दा, नाबालिगहरूको एक समूहले समाजमा उनीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तनको आवश्यकता रहेको बताएको छ। पत्रकारद्वारा सोधिएको प्रश्नमा ती नाबालिगहरूले भने, “छोटो लुगा लगायो भन्दैमा मानिसहरूले गलत विचारले हेर्नु गलत हो। यो…

पूरा पढ्नुहोस्