Dr. Dewchandra Subba

डा देवचन्द्र सुब्बा सिक्किम विश्वविद्यालय, नेपाली विभागका सहायक प्राध्यापक हुन्। उनको नेपाली कवितामा परिवेश र सुवास दीपक: निस्सङ्ग यात्रु नामक कृति प्रकाशित छन्।

एसडी ढकालले मञ्चको दुरुपयोग नगरुन्

नेपाली साहित्य परिषद्, सिक्किमको भवनमा आयोजित कुनै एउटा कार्यक्रममा नेपाली भाषा परामर्श समिति एवम् सिक्किम सरकारका मुख्यमन्त्रीका सचिव महोदय श्रीमान एसडी ढकाल (शङ्करदेव ढकाल)-ले नेपाली विभाग सिक्किम विश्वविद्यालयका बारेमा दिएको मन्तव्यको खण्डन गर्दै म यहाँ प्रतिउत्तरस्वरूप केही लेख्दैछु। यो लेख मेरो नितान्त व्यक्तिगत लेख वा प्रतिक्रिया हो। ढकालज्यूले आजमात्र होइन यस्ता विभिन्न मञ्चमा उभिएपछि आफ्नो…

पूरा पढ्नुहोस्