अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पलाई केनेडीको समर्थन

ह्वाइटहाउसको दौडमा रहेका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले रिपब्लिकन दलका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छन्। नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावी दौडबाट अलग भएलगत्तै उनी एरिजोनामा आयोजित ट्रम्पको र्‍यालीमा सहभागी भएका छन्।  लामो समयदेखि डेमोक्रेटिक दलमा आबद्ध रहेका केनेडी परिवारका ७० वर्षीय रोबर्ट जुनियरले पार्टी सिद्धान्तका कारण डेमोक्रेटिक दल छाडेको र…

पूरा पढ्नुहोस्