४७ वर्षीय पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ
सोरेङ, ५ सेप्टेम्बर: पत्नीको हत्या गरेको आरोपमा पुलिसले पतिलाई पक्राउ गरेको छ। नयाँ बजार थाना अन्तर्गत बैगुने बीएसी माथिको जङ्गलमा महिलाको शव भेटिए पछि सनसनी मच्चिएको थियो। घटनाको सुचना प्राप्त हुनसाथ पुलिसले जाँचको सुरु गरेको थियो। फलस्वरूप, नयाँ बजार पुलिसले हत्यामा संलग्न अनि फरार आरोपीलाई आज दिउँसो पक्राउ गरेको छ। घटना सोरेङ जिल्ला अन्तर्गत पिपले…