एसएफएले गर्ने भयो भोलिदेखि हुने फुटबल च्याम्पियनसिपको नाम परिवर्तन

गान्तोक, ३० अगस्ट: सिक्किम फुटबल एसोसिएसन (एसएफए)-ले शनिबारदेखि सुरु हुने फुटबल च्याम्पियनसिपको नाम सिक्किम प्रिमियर लिग राख्ने निर्णय लिएपछि विवाद सुरु भएको थियो भने आज एसोसिएसनले च्याम्पियनसिपको नाम परिवर्तन गर्ने निर्णय लिएको छ। आज फुटबल हाउस, गान्तोकमा सम्पन्न एसोसिएसनको कार्यकारी समितिको बैठकमा सर्वसम्मतिले च्याम्पियनशिपको नाम परिवर्तन गरेर एसएफए ‘ए’ डिभिजन राख्ने निर्णय लिएको एउटा प्रेस…

पूरा पढ्नुहोस्

सिक्किममा फुटबल विवाद: मुख्यमन्त्रीले उठाए एसएफएमाथि प्रश्न

गान्तोक, ३० अगस्ट: सिक्किममा फुटबल खेल अहिले विवादको घेरामा परेको देखिएको छ। सिक्किम प्रिमियर लिगको आयोजनालाई लिएर दुईवटा समुह अघि आएपछि विवाद सुरु भएको हो। शनिबारदेखि सुरु हुने सिक्किम प्रिमियर लिग सिजन २०२४-२५ सिक्किम फुटबल एसोसिएसन (एसएफए)-ले आयोजना गर्ने भएपछि विवाद उत्पन्न भएको हो। फुटबल डेभलपमेन्ट प्राइभेट लिमिटेडले सिक्किम प्रिमियर लिगको दुईवटा सिजन आयोजना गरिसकेको…

पूरा पढ्नुहोस्

सुब्रतो कपमा भाग लिने सिक्किमे फुटबल टोलीलाई मुख्यमन्त्री तामाङले दिए शुभकमना

गान्तोक, २९ अगस्ट: सुब्रतो कप अन्डर १७ फुटबल प्रतियोगितामा यसपटक सिक्किमलाई सोमबारे सरकारी उच्चतर माध्यामिक विद्यालयले प्रतिनिधित्व गर्नेछ। सिक्किमका पूर्व फुटबल खेलाडी सञ्जु प्रधानको नेतृत्वमा अन्डर १७ टोलीले प्रतियोगितामा भाग लिने भएको छ। सुब्रतो कप २०२४-का लागि चयनित भएको सोमबारे विद्यालयको टोलीले बिहिवार मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरे। यस भेटको अवसरमा मुख्यमन्त्रीले प्रतियोगितामा भाग लिने…

पूरा पढ्नुहोस्

लालिगा: बार्सिलोनाको लगातार दोस्रो जित

स्पेनिस ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले दोस्रो जित हासिल गरेको छ। शनिवार राती भएको खेलमा एथलेटी क्लब बिल्बाओविरुद्ध २-१ गोल अन्तरले जित्दै बार्सिलोनाले नयाँ सिजनमा लगातार दोस्रो जित दर्ता गरेको हो। बार्सिलोनाका युवा स्टार खेलाडी यमालले खेलको २४ औँ मिनेटमा टिमलाई पहिलो अग्रता दिलाए। तर पहिलो हाफको ४२ औँ मिनेटमा बिल्बाओको लागि इन्सेक्टले बराबरी गोल…

पूरा पढ्नुहोस्