इन्डिया टुडेको सर्वेक्षणअनुसार गृहराज्यमा पीएस तामाङ ‘सबैभन्दा लोकप्रिय मुख्यमन्त्री’
गान्तोक, २३ अगस्ट: इन्डिया टुडे ‘मुड अफ द नेशन २०२४’ सर्वेक्षण अनुसार मुख्यमन्त्री प्रेमसिहं तामाङ आफ्नो गृह राज्यभित्र भारतमा सबैभन्दा लोकप्रिय मुख्यमन्त्रीको रूपमा चिनिएको सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-ले शुक्रबार साझा गरेको छ। मुख्यमन्त्री तामाङ ५५.७-को उत्कृष्ट लोकप्रियता मूल्याङ्कनका साथ सूचीमा अग्रणी छन् जसले उनलाई देशको शीर्ष-रेट गरिएको मुख्यमन्त्री बनाएको छ, एसकेएमले एउटा प्रेस विज्ञप्तिमा बताएको…